२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भ्रष्टाचारबिरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेका हुन्