१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


माईतीघर मण्डलामा भ्रष्टाचार विरूद्ध प्रदर्शन

काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले