२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग

काठमाडौं, माघ ११ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको