२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अहेवविरुद्ध ९० लाख बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको चापाकोट नगरपालिकाका वरिष्ठ अहेव बिन्दुकान्त कोइरालाविरूद्ध अकूत सम्पति आर्जनको मुद्दा दायर गरेको छ । २०५४ सालमा जागिरमा प्रवेश गरेका कोइरालाले २०७८ सालसम्ममा ९०

आफ्नो पार्टीको दबाबमा परेर सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं

भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम रोकिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताउनुभएको छ । आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

सरकारले भ्रष्टहरुलाई कडा कारबाही गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन

भ्रष्टाचार मुद्दामा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोईराला र डा. खुशी

भ्रष्टाचारमा तानिएका नेताकाे प्रतिरक्षा राजनीतिक दलहरुले गर्नुहुन्नः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका काँग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भने – भ्रष्टाचार रोक्न सुक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्छु

काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन कठिन छ : बाबुराम भट्टराई

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको बताउनुभएको छ । बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं