२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम

काठमाडौं । काठमाडौंमा भ्रष्टाचारबिरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भ्रष्टाचारबिरुद्ध युवा अभियानले शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक बिरोध स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । त्यसक्रममा उनीहरुले घरघरमा

काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन

काठमाडौं । शनिबार काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिएको छ । यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका प्रभावशाली नेताहरु सहित उच्च पदस्थ सरकारी कर्मचारी तानिएपछि पछिल्लो समय देशभर भ्रष्टाचारविरोधी

तीन दशक यता भ्रष्टाचारका नयाँ-नयाँ प्रकरण, भ्रष्टाचारले मुलुक भित्रभित्रै जीर्ण

काठमाडौं । तीन दशक यताको बहुदलीय र गणतान्त्रिक शासन व्यवस्थामा भ्रष्टाचारका नयाँ-नयाँ प्रयोग सतहमा आएका छन् । एकातिर नीतिगत भ्रष्टाचारको लाभाले मुलुकको आर्थिक स्वास्थ्यलाई भित्रभित्रै जीर्ण बनाएको छ भने अर्कातिर

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक

भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशनको तयारी भईरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च

भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : बिनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले

भ्रष्टाचार मुद्दाको पाँच वर्षे प्रावधानले ठूला मुद्दा जोखिममा

काठमाडौं । शक्ति र सत्ताको बलमा राज्यकोष दोहन मात्र हैन, सुशासन कायम गर्ने निकायलाई भुत्ते बनाउने काममा समेत प्रमुख दलका शीर्ष नेताहरुको सक्रियता देखिन थालेको छ । राष्ट्रियसभाबाट उत्पत्ति भएको

संस्थागत भ्रष्टाचार जरैसम्म पुग्यो : सांसद ढकाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको

अख्तियारद्वारा १२ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत सहित १२ जना बिरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले केन्द्रका तत्कालीन

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा