२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


गर्भको भ्रुण पहिचानमा रोक

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको हो । मन्त्रालयका उपसचिव एकदेव खनालले