१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हाे । नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण

मंकीपक्स फैलिनसक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि अधिकारीले बताउनुभयो । मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि उहाँले जानकारी गराउनुभयो ।

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।

अमेरिकामा मंकीपक्सको त्रास

एजेन्सी । अमेरिकाले मंकीपक्स संक्रमित हुन सक्ने आशंकामा २७ राज्यका २ सय जनालाई निगरानीमा राखेको छ । हालै नाइजेरियाबाट अमेरिका फर्किएका टेक्ससको डल्लासका एक व्यक्ति मंकीपक्स संक्रमित पाइएपछी ती ब्यक्तिको

चीनमा मंकीपक्स फैलियो, एकको मृत्यु

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।