२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


दुई माग पूरा नभएसम्म सरकारमा नजाने महतोको घोषणा

दुर्गा उपाध्यायकञ्चनपुर । जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी