२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् ।