१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मच्छिन्द्रको संघर्षपूर्ण जित

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ । मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३–२

मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ । नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्रले मंगलबार घरेलु मैदानमा भुटानको शीर्ष

मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लवमाथि

संकटा र थ्री स्टारबीच बराबरी, मच्छिन्द्रद्वारा सातदोबाटो ३–१ गोल अन्तरले पराजित

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो

संकटामाथि मच्छिन्द्रको जित

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१

मच्छिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ ।

मच्छिन्द्रले संकटालाई हरायो, एनआरटीको पहिलो जित

काठमाडौं । किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आइतबार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ

‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण बिहीबारदेखि हुने, १४ गते समापन

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

मच्छिन्द्रको अपराजित यात्रा, ‘एल्लाे कार्ड’ दिएका रेफ्रिसँग जुध्न जाँदा जीवनलाई ‘रेड कार्ड’

खेलको ९३औं मिनेटमा थ्रीस्टारका जीवन गुरुङले मच्छिन्द्र अभिषेक गुरुङमाथि डिबक्सभित्रै फल गरेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।

दुई खेल अगावै मच्छिन्द्रलाई ‘ए’ डिभिजन लिगको उपाधि

उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ ।