२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मच्छेनारायण मन्दिर परिसरका पुरातात्विक अभिलेखहरु नष्ट हुँदै

काठमाडौं । कीर्तिपुरको मच्छेगाउँ काठमाडौं उपत्यकाको प्राचिन बस्ति हो । गोपाल वंशकालमा नै मानव सभ्यताको विकास भएको यस स्थानमा गोपालीहरुको बसोबास रहँदै आएको छ । त्यसैले विभिन्न कालखण्डका पुरातात्विक महत्वका