१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुई दशकपछि मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिने छ

कञ्चनपुरको मझगाउँ विमानस्थल फेरि सञ्चालनमा ल्याइने

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज स्तरोन्नति कार्यको थालनी गर्नुभएको हो । कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम