काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी) ले आइतबार शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेले सांसद अन्सारीलाई शपथ ग्रहण गराउनुभएको हो ।