कपिलवस्तु, असोज ७ । नेपालबाट तस्कर गरि भारत लैजादै गरेको ६ ट्रक मटर कपिलवस्तुमा बरामत भएको छ । कपिलवस्तुबाट ६ वटा भारतीय ट्रकमा लोड गरि भारत लैजादै गरेको ठूलो परिमाणको
सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले जानकारी दिएका छन् । नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट