१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संखुवासभामा मतगणना सम्पन्न, कांग्रेस ६ पालिकामा विजयी हुँदा एमालेकाे पकडमा ४ पालिका

चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।

भरतपुरमा मतगणना टोली थप

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा अब १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर १३ टोलीले गणना गर्ने भएको हो

आइतबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु भएन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार दिउँसो १२ बजेदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेसका उम्मेदवारले अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा पुनः मतगणनाको माग

मतगणनामा देखिएको ढिलासुस्तीले मतदाता असन्तुष्ट, सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी

काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि

यी हुन् मतगणनाको प्रारम्भिक रुझानले बोकेका सन्देशहरू

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका

मतगणना ढिला हुँदा आयोगको तीव्र आलोचना, प्रविधिमैत्री बन्न नागरिक समाजको सुझाव

मत गणना र परिणाममा ढिलासुस्ती हुन थालेपछि निर्वाचन आयोगको अकर्मण्यताको तीव्र आलोचना हुन थालेको छ । मतगणना जति लम्बियो विवादका घट्ना बढ्ने, कर्मचारीमा आलस्य बढ्ने जोखिम छ ।

सुस्ता गाउँपालिकामा मतगणना सुस्त

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मतगणना कार्य सुस्त भएको छ । शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ । अन्य पालिकामा ७ हजार मत

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ

ताप्लेजुङका १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक, १० वडामा एमाले विजयी

जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

२० मतपत्र बढि भेटिएपछि कञ्चनपुरमा विवाद, मतगणना स्थगित

मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।