पाँचथर । मतदाताको संख्या घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ
ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्या वृद्धि भएको छ । निर्वाचन आयोगले जिल्लामा अन्तिम मतदाता संख्या १ लाख १७ हजार ८
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ
काठमाडौं । सरकारले संघ र प्रदेशको चुनावी मिति घोषणा गरेसँगै आम नागरिकमा रौनक बढेको छ । राजनीतिमा नयाँ पुस्ता आगमनको बहस चलिरहँदा मतदाता मिश्रित प्रतिक्रिया जनाउँछन् । एक दिन विवेक
डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका
तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।