१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाली कांग्रेसद्धारा आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक