काठमाडौं । राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ । फ्रान्समा राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्वयक बहुमत पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने निश्चित भएको