२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्री खाँणले गरे मतदान

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्नुभएकाे छ । उहाँले गृहजिल्ला पुगेर रूपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा आज (शुक्रबार) मतदान गर्नुभएको हाे। उहाँले बिहान ७ बजे मतदान स्थलमा पुगेर

सभामुख सापकोटले पनि गरे मतदान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्नुभएकाे छ । उहाँले आज (शुक्रबार) बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गर्नुभएको हाे

उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई आयोगको अनुमति नचाहिने

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

विवेकपूर्ण मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको अपिल

यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका

३५ हजार २२१ प्रतिनिधि चुन्न १ करोड ७७ लाखले मतदान गर्दै

निर्वाचनका लागि आयोगले प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेस प्रदेश २ हजार १६३ मतदान स्थल, ४ हजार १८९ मतदान केन्द्र तथा

६५ लाख मतदाता मतदानबाट बञ्चित, देशमै भएका पनि लाखौं छुट्ने

जनगणना गर्दा सबै नागरिकको घर–घरमा पुगेर तथ्याङ्क विवरण लिने, मतदाता नामावली चोक–चोकमा बुथ राखेर संकलन गर्ने सरकारले मतदान गर्न आफ्नै घरमा जानुपर्ने शर्त राख्नु आफैंमा विडम्बनापूर्ण छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा, शीर्ष नेताहरूलाई आयोगद्वारा २४ घण्टे स्पष्टिकरण माग

आयोगले कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई पनि स्पष्टिकरण सोधेको जानकारी

दबावमा नपरी मतदान गर्न मानवअधिकार आयोगको अनुरोध

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।

देशभरका मतदान स्थलमा तयारी पूरा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थलमा आवश्यक सामग्रीहरु पुर्‍याइएको छ । काठमाडौंका विभिन्न मतदानस्थलमा पनि तयारी पुरा भएको छ । काठमाडौंमा ३ सय २० वटा मतदानस्थल अन्तर्गत

मतदाता परिचयपत्र हराएकाले पनि मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र हराएकाहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै