२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बाजुराको बुढीनन्दा-५ मा अहिलेसम्म ३८५ मत खस्याे

महेश कार्की बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा आज शनिबार बिहान ७ बजेदेखि सुरू भइरहेकाे छ । जारी मतदानमा १२ बजेसम्म ३ सय ८५ मत खसेको छ । यहाँ जम्मा

नवलपुरकाे देवचुलीमा रोकिएको मतदान जारी

नवलपुर । नवलपुरकाे देवचुली नगरपालिकामा मतपेटिका जलाइदिएपछि रोकिएको मतदान पुन: सुरु भएको छ । आज सोमबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को

स्याङ्जाका केही स्थानमा पुनः मतदान गर्न आयोगमा निवेदन

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा

इलाममा ११५ वर्षीय वृद्धबाट मतदान

काठमाडौं । इलाममा ११५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो । फाकफोकथुम–७ स्थित सिंहदेवी

पुनः मतदानका लागि निवेदन

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका ३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार

बारामा ६६ प्रतिशत मतदान

बारा । बारा जिल्लामा ६६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेकोमा १ लाख ५२ हजार ६४ पुरुष, १ लाख ३३ हजार ७७६

सिन्धुलीमा ५२ प्रतिशत मतदान

सिन्धुली । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा सिन्धुलीमा ५२ प्रतिशत मत खसेको छ । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म भएको

तेह्रथुममा ५८ प्रतिशत मत खस्यो

तेह्रथुम । तेह्रथुममा ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार ४१ हजार ९ सय ५६ मत खसेको जनाएको छ । जसमध्ये २०

धनुषामा ६२ प्रतिशत मतदान

जनकपुरधाम । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा धनुषामा ६२ प्रतिशत मत खसेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा

गुल्मीमा भगवती माध्यमिक विद्यालय केन्द्रको मतदान रोकियो

गुल्मी । गुल्मीको क्षेत्र नं १ कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा अहिले मतदान प्रकृया रोकिएको छ। निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत