काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो ।
काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानमा सहभागी भएपछि उहाँले संचारकर्मी
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ । उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गर्नुभएकाे छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट आइतबार बिहान ७ बजे
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएकाे छ । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट आइतबार बिहान ७ बजे उहाँले मतदान गर्नुभएकाे
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका
डडेल्धुरा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा मतदानको सम्पूर्ण तयारी सकिएकोे छ । ७ वटा पालिका रहेको डडेल्धुरामा १०१ मतदान स्थल र १३९ मतदान केन्द्र छन्
काठमाडाैं । आफ्नो थातथलो गएर मतदान गर्नेहरुको भीडले बाहिरिने नाकामा भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ । अरुबेला राजनीतिप्रति वितृष्णा पोख्नेहरु पनि यतिबेला
काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल बढेको छ । भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर,
काठमाडौं । सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कर्मचारीले प्रतिनिधि सभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ४८ हजार मतदाताले