जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका ३ वटा मतदान केन्द्रमा मतदान जेठ २ गते हुने भएको छ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३०
काठमाडौं । जुम्लाकाे गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुनेभएको छ । शुक्रबार भइरहेको मतदानस्थलम ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित
तेह्रथुम । तेह्रथुममा ६६.९४ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तेह्रथुममा दुई नगरपालिका र चार वटा गाउँपालिका ६६ दशमलव ९४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय
दार्चुलाका एक मतदाताको त मत हाल्नासाथ बेहोस भएर बाटैमा इहलीला समाप्त भयो । नवलपरासीमा सय वर्ष माथिका ४ मतदाताले मतदान गरे । कोही अक्सिजन सिलिण्डर, कोही ह्वीलचेयर त कोही बुईमा
हेटौंडा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको कुनैपनि मतदान केन्द्रमा बिबाद नभएको
नवलपरासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदान स्थलमा राति ८ बजेसम्म मतदान कार्य जारी रहने भएको छ । पानी परेका कारण केही मतदान स्थलमा मतदान कार्य ढिलो भएको
कैलाली । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ । पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती