१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र