३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


पाकिस्तानमा विस्फोट, सातजनाको मृत्यु, ११२ घाइते

पेशावर, कात्तिक ११ । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मंगलबार कम्तीमा सातजनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका