१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

काठमाडौं । मदिरा नियन्त्रणको रकमले भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध

सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

काठमाडाैं । सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ, निष्पक्ष, र मर्यादित बनाउनका लागि मदिराजन्य

आत्महत्या बढ्नुको प्रमुख कारण वैदेशिक रोजगार र मदिरा

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बढ्दै गएको आत्महत्याका घटनाको मुख्य कारण वैदेशिक रोजगार र मदिराको प्रयोग भएको प्रहरीको निष्कर्ष छ । वैदेशिक रोजगारका कारण परिवारमा आएको विचलन र मदिराको अधिक

रसुवामा ४ बजेपछि मदिरा बेच्न नपाइने

स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५०

अन्तःशुल्क स्टिकर छपाइ अन्योलमा, विवादित मद्रास कम्पनीप्रति विभागको किन यति धेरै मोह ?

अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट भएको विवादित कम्पनी मद्रास प्रिन्टर सेक्युरिटीजसँग तत्काल सम्झौता नगर्न सर्वाेच्च अदालतले भदौ २३ गते अन्तरिम आदेश दिएको छ । योसँगै स्टिकर छपाइ अन्योलमा परेको छ ।

विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको मृत्यु

यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ ।

मदिरा बेच्दै कोभिड संक्रमित, १ सय २० लिटर नष्ट

नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।

बझाङमा महिला हिंसाका घटना दोब्बरले वृद्धि, मदिरा व्यवस्थित गर्न अधिकारकर्मीको जोड

बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।