१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रहरीद्वारा नक्कली मदिरा बरामद

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री