काठमाडौं । कोरोनाको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । घर बाहिर निस्कने सर्वसाधारणरले अनिवार्य मास्क लगाउनुपर्ने भन्दै सरकारले तीव्र गतिमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका