१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंकाे एकमात्र मद्रसाका विद्यार्थी भन्छन्- ‘८ पढेपछि पूर्णविराम लाग्याे, १० सम्म पढ्न पाए हुन्थ्याे’

विद्यालयमा भौतिक संरचना अभावका कारण थप कक्षा सञ्चालन हुन नसक्दा विद्यालय प्रशासन चिन्तित छ । ९ र १० कक्षा पनि थप गर्नका खेलमैदानबाहेक अन्य आवश्यक भाैतिक संरचना र जनशक्ति तयार