२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मधुबालालाई हेर्न मात्रै दिलीप कुमारले गर्थे १ सय ४८ किलोमिटर

सन् १९३३ फेब्रुअरी १४ मा जन्मिएकी मधुबाला सन् १९९० मा बलिउडको अल टाइम ग्रेटेस्ट एक्ट्रेसेसको एउटा फिल्म पत्रिकामा अभिनेत्रीहरूको लोकप्रियताको सर्वेक्षणमा जनताको ५८ प्रातिशत मतले पहिलो भएकी थिइन् ।