सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार
काठमाडौं । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सिनियर अहेब तथा अनमी संघर्ष समिति
काठमाडौं । मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक दुई दिनमै फिर्ता लिने प्रस्ताव पेस भएको छ । प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गत बुधबार भाषासम्बन्धी विधेयक
काठमाडौं । मधेश प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल
काठमाडौं । मधेश प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।
काठमाडौं । मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ । शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि
काठमाडौं । सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीले निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले उहाँलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी