२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सर्लाहीमा भएको झडपबारे अध्ययन गर्न मधेसी आयोगको उच्चस्तरीय अनुगमन टोली मलंगवामा

काठमाडौं । सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको झडपबारे सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्चस्तरीय अनुगमन टोली पठाएको छ । गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको