काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार पर्साको वीरगञ्जमा चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षण