सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर लिगको छैटौं स्थानमा छ ।
काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लब तेस्रो स्थानमा पुगेको छ । मंगलबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गर्दै बाँसबारी तेस्रो स्थानमा पुगेको