६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मध्यवर्ती क्षेत्रका बासिन्दाको पीडा: कतिबेला ज्यान लिन्छ थाहा छैन तरपनि वन्यजन्तु संरक्षणमा निरन्तर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोवास गर्नेहरुको समस्या सधैं उस्तै छन् । दैनिक काम गर्दागर्दै मानविय क्षति हुन स्वभाविक जस्तै भएपनि परिवारका सदस्य गुमाइरहनु पर्ने उनीहरुको पीडा उस्तै