काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ । वरिष्ठ