२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा १५ जनाको मृत्यु

एजेन्सी । सेन्ट्रल अफ्रिकन रिपब्लिकको राजधानी बान्गुईको मपोको नदीमा डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । ओम्बेल्ला–म्पोको प्रान्तको बिम्बोको कम्युनमा रहेको मोकेलो गाउँतर्फ जाँदै गरेको एउटा डुङ्गामा ३