१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे ।