१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


इलाममा मनपरी भाडादरले यात्रु ठगिँदै

इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार