३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सांसद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन कलेजले सात महिनादेखि दिएन तलब, कर्मचारी आन्दोलनमा

काठमाडौं । ठमेलमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीले तलब भत्ता तथा संचयकोष अन्तर्गतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल)