काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता यसको प्रकोपबाट २५ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना