२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


हाेली पर्वकाे अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले दिए शुभकामना

काठमाडाैं । फागु पूर्णिमा अर्थात हाेली पर्वकाे अवसरमा साेमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन्। राष्ट्रपति भण्डारीले हाेली पर्वले विद्यमान

विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदै

काठमाडौं । विश्वभर मंगलबार भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदैछ । आजको दिन प्रेमी-प्रेमिकाले एक-अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने गर्छन्