२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मन्छिन्द्रलाई ‘ए’ डिभिजन लिगको उपाधि : १३ खेलमा २ गोल खायो, दुई गोलबीचको अन्तर ११ सय ८८ मिनेट

मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध गोल खाएको थियो भने अन्तिम खेलमा एपीएफविरुद्ध गोल खाएको हो ।