काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट दोस्रो पटक विश्वासको मत लिएसँगै मन्त्रिमण्डल पुनर्गठनको तयारी थाल्नुभएको छ । एक/दुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको