१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारलाई सर्वोच्चको आदेश

आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।

पर्यटन मन्त्रालयको विज्ञप्ति – ‘सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन’

नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए ।

कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो ।

कोरोनाबाट थप १२ जनाको मृत्यु, ३५ सय ५६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनामा गरिएको परीक्षणमा ३४ सय ४२ जनामा संक्रमण देखिएको छ । योसँगै देशभर अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१

असारसम्म थप ३ लाखमा कोभिड हुनसक्ने सरकारको प्रक्षेपण

संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र