१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । आजको बैठकमा समसामयिक विषयमा

सत्ता गठबन्धनको बालुवाटार बैठक: मन्त्रालयको भागबण्डामा सहमति जुटे आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं, भदौं १४ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । गठबन्धनबीच सहमति नबन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको डेढ महिनाको समय हुँदा

छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद्

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कांग्रेसले सरकार चलाउन सक्दैन– पशुपति शमशेर जबरा

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अघि बढ्ने उहाँको भनाइ

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्ने सरकारको निर्णय

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा, आउँला दल फुटाउने अध्यादेश ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । सोमबार प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेसँगैं अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको

संसद्को चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा, भागबण्डा नमिल्दा अझै भएन मन्त्रिपरिषद् विस्तार

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनामा मन्त्रीपरिषद्लाई पूर्णता दिन भने सक्नुभएको

सचिवालय बनाउन पनि ज्योतिषीकै राय कुरेको हो प्रधानमन्त्रीज्यू ?

गठबन्धनले सुरुमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद र त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पर्खिँदा ढिलाइ भएको जिकिर गरिरहेको छ ।