१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनताको अपेक्षा अनुसार काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै: कांग्रेसलाई ७, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थाल्नुभएको हो । प्रधानमन्त्री देउवाले गठबन्धन दलका

मन्त्रिपरिषदलाई पूर्णता दिनै देउवालाई सकसः सबै दलको आँखा ‘मालदार’ मन्त्रालयमा

वर्तमान सत्ताघटक दलका नेताबीच कसले कुन मन्त्रालय लिने भन्नेमै किचलो टुंग्गिएको छैन । मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच छलफल त भयो तर सहमति बन्न सकेन ।

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् तत्कालै विस्तार, न्यूनतम साझा कार्यक्रम बनाइने

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद तत्काल विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकारका विभिन्न निकायमा गरिने नियुक्ति लगायतका विषयमा एमाले नेता माधव नेपालसहितका

दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा

चैतसम्म सबै नेपालीलाई खोप लगाउने मन्त्रिपरिषद्को पहिलो निर्णय, प्रवक्तामा मन्त्री कार्की नियुक्त

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क

गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गर्नै मुख्यमन्त्रीलाई हम्मेहम्मे, चार मन्त्रीमा पनि दुईलाई मात्रै जिम्मेवारी

पोखरा, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रीहरुको कार्यविभाजन गर्नै हम्मेहम्मे परेको छ । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त नेपालीले १५ दिनपछि गरेको कार्यविभाजन पनि अस्थायी मात्र

राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले

सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो

काठमाडौं, असार ८ । निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले रोक लगाएसँगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ । ओलीले काम चलाउ

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते