१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना रहेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो ।