७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- ‘परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस्’

‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’

लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको गण्डकीका मन्त्रीहरूको प्रतिबद्धता

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चार जगत बचाउन आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाउनुभयो ।