३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


एमालेले टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका