१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको यातायात मन्त्रीको दाबी

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले खेलकुद क्षेत्रलाई सरकारले प्राथामिकतामा राखेको बताउनुभएको छ । पाँचथरको फिदिममा शनिबार फिदिम माध्यमिक विद्यालयको रंगशालाको शिलान्यास गर्दै मन्त्री नेम्वाङले खेलकुद क्षेत्रको विकासविना